Sunday, March 29, 2020

पोशाक एक: दृष्टि अनेक


कसैले लगाए - फेशन
कसैले लगाए - युनिफर्म
कसैले लगाए - कला
कसैले लगाए - उत्ताउलो
कसैले लगाए - छाडा
कसैले लगाए - गरीबी । 

No comments:

Post a Comment