सामान्यतः हामीलाई लाग्छ कि - महामारीबाट नागरिक मर्छ, आप्रवासी मर्छ, शरणार्थी मर्छ, तर राष्ट्र भनें मर्दैन।
तर कठीन अवस्थामा जुन मुलुकले विवेक पुर्याउन सक्दैन त्यहाँ चाॅही राष्ट्र पनि मर्दछ। जब नागरिकले अत्यधिक निराश भई आफ्नो मुलुकको नागरिकतामा भन्दा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (UNHCR ) को शरणार्थी परिचयपत्रमा आफू बढी सुरक्षित हुने अनुमान गर्न थाल्छ ।
त्यही नै कुनैपनि देश मरेको प्रमाण हो।
अहिले संसारका धेरै मुलुकहरूलाई आफ्ना नागरिकहरूमा आशा जिवित राखेर महामारीसंग लड्ने चुनौती आईलागेको छ । आउनुहोस् हामी पनि सबै मिलेर महामारीको सामना गरौं। अप्ठ्यारोमा परेकालाई सहयोग गरौं। नागरिकका आशा जिवित राखौं। देशलाई मर्न नदिऊॅ ।
चैत्र १६,२०७६
लकडाउनको छैठौं दिन
वुटवल |