हे आफूलाई धनवान, वलवान, शक्तिशाली, पहुॅचवाला, चलाख, साहु, महाजन, कुलीन र विशेष ठान्नेहरू हो -
सक्छौ भनें ज्वरोले थलिएर अन्तिम सास लिंदै गरेको तिम्रै प्रियजनलाई सान्त्वना दिन उसको गालामा हातले सुम्सूम्याएर त हेर ।
यो संभव छैन भनें तिम्रो धन, बल, छल, पावर र पहुँच लगाएर यसलाई संभव बनाऊ ।
त्यो पनि संभव छैन भनें ती सवै काम नलाग्ने चिजहरूका आधारमा आफूलाई अरू भन्दा उच्च र विशेष ठान्न छाडिदेऊ ।
चैत्र १४, २०७६
वुटवल
(कोरोना भाईरस महामारीको कारण देश ठप्प भएको चोथो दिन)

No comments:
Post a Comment