Thursday, January 16, 2020

किन कि पुस्तकको Expiary date हुँदैन...


पसलबाट ल्वाङ पोको पारेर ल्याइएको कागजमा फेला परेको- जस्ताको तस्तै साभार:
जीवन' र 'मृत्यु' को परिभाषा:
- जीवन : 'समय' र 'व्यक्तिका गतिविधि' बीच तालमेल मिलेको अवस्था ।
- मृत्यु : 'समय' र 'व्यक्तिका गतिविधि' बीच तालमेल नमिलेको अवस्था । 

- चिरञ्जिवी पौडेल
२०७६ माघ


No comments:

Post a Comment